Header Ads

Header ADS

किरण साह : संस्कृतमा सपथ लिने पहिलो सांसद

 

किरण साह : संस्कृतमा सपथ लिने पहिलो सांसद

काठमाडौं । प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिएका छन् ।



मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा सपथ लिएका हुन् । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा सपथ लिने साह सम्भवतः पहिलो र एक मात्र सांसद हुन् । सपथ ग्रहण समारोहमा भाग लिनुअघि उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।

No comments

Powered by Blogger.