Header Ads

Header ADS

रौतहट २ मा स्वतन्त्र उम्‍मेदवार किरण साह विजयी

 

रौतहट २ मा स्वतन्त्र उम्‍मेदवार किरण साह विजयी



काठमाडौँ – रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्‍मेदवार किरण कुमार साह विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका मोहम्मद फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् । साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।

Reference link - https://khabarhub.com/2022/24/454416/

No comments

Powered by Blogger.